आजवाट नेकपा एमालेको केन्द्रिय समिति बैठक

काठमाडौं । नेकपा एमाले केन्द्रिय समिति बैठक आजवाट सुरु हुदैँछ । गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । ‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने … Continue reading आजवाट नेकपा एमालेको केन्द्रिय समिति बैठक